भक्तपुर क्यान्सर अस्पतालमा बेलायतबासी नेपाली डाक्टरको शिलालेख

काठमाडौं । नेपाल सरकार, रोटरी अन्तर्राष्ट्रिय र भक्तपुरका स्थानीय समुदायको संयुक्त सहभागितामा सञ्चालित भक्तपुर क्यान्सर अस्पताललाई बेलायतमा बसोबास गर्ने १७ जना डाक्टर र अन्य तीन जनाले सहयोग उपलब्ध गराएका छन् । उनीहरुले अस्पताललाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् । अस्पताल परिसरमा टाँसिएको शिलालेखमा सहयोगदाताको नामावली राखिएको छ । यूके फ्रेन्ड्स अफ भक्तपुर … Continue reading भक्तपुर क्यान्सर अस्पतालमा बेलायतबासी नेपाली डाक्टरको शिलालेख